जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

काठमाडौं । एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए । ‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले ‘आरआरआर’मार्फत जुनियर एनटीआरले अभिनेतातर्फको […]

सम्बन्धित सामग्री

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा यी दुईले चलचित्र प्रकाशबाट उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका हुन् । २ चैतदेखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अवार्ड प्रदान गर्दै सोमबार राति सकिएको छ । नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको […] The post प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् । रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको […]

६७ औँ भारतीय फिल्म फेयर अवार्ड : रणवीर र कृति उत्कृष्ट घोषित

६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता  ठहरिँदा कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् । यो वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेर शाहले जितेका छन् । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनिरलाई प्रदान गरियो । फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो । शेर शाहला

'शेरशाह' वर्षकै उत्कृष्ट फिल्म, रणवीर र कृति उत्कृष्ट अभिनेता र अभिनेत्री

बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो। ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारे।त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म…

आईफा अवार्ड २०२२ : विक्की र कृति उत्कृष्ट

अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।  अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।पंकज त्रिपाठी, सई तम्हनकर, अ

अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित

काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्। त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्। ‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही…

९४ औँ ओस्कारः 'कोडा' उत्कृष्ट फिल्म, विल स्मिथ उत्कृष्ट अभिनेता

काठमाडौं : प्रतिष्ठित फिल्म अवार्ड ओस्कारको ९४ औँ संस्करणमा 'कोडा' उत्कृष्ट फिल्म बनेको छ भने विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। अमेरिकाको डल्वि थिएटर, लस एन्जलसमा सोमबार बिहान सम्पन्न अवार्ड कार्यक्रममा 'कोडा' उत्कृष्ट फिल्म र स्मिथ उत्कृष्ट अभिनेता बन्दा 'ड्युन'ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको हो।सियान हेडरको लेखन तथा निर्देशनमा बनेको 'कोडा' सन् २०१४ को फ्रेन्च फिल्म 'ला फेमिली बेलाय'को रिमेक हो। कान नसुन्ने

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...