प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा यी दुईले चलचित्र प्रकाशबाट उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका हुन् । २ चैतदेखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अवार्ड प्रदान गर्दै सोमबार राति सकिएको छ । नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको […] The post प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रदीप र मिरुना उत्कृष्ट अभिनेता/अभिनेत्री - Nepal Japan

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा अभिनेता प्रदीप खड्का ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता र अभि

निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा चलचित्र ‘बुलाकी’ले वर्चस्व राखेको छ । उत्कृष्ट फिल्मको अवार्ड जितेको यस फिल्मका निर्देशक र अभिनेता आ–आफ्नो विधामा उत्कृष्ट घोषित भएका छन् । सुन्धारामा आयोजना गरिएको निफको समापन समारोहमा सोमबार उत्कृष्ट अभिनेताको अवार्ड ‘बुलाकी’की नायिका सुरक्षा पन्तले जितेकी हुन् । उनका प्रतिनिधिलाई प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरिएको छ ।  त्यस्तै, […]

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् । रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको […]

६७ औँ भारतीय फिल्म फेयर अवार्ड : रणवीर र कृति उत्कृष्ट घोषित

६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता  ठहरिँदा कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् । यो वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेर शाहले जितेका छन् । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनिरलाई प्रदान गरियो । फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो । शेर शाहला

अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित

काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्। त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्। ‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही…

महेश त्रिपाठी अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता विधामा मनोनित

काठमाडौं । ‘चपली हाइट ३’ फेम्ड अभिनेता महेश त्रिपाठी एक अमेरिकी फिल्म फेस्टिभलको उत्कृष्ट अभिनेता विधामा मनोनयन भएका छन् । बुधबारबाट सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा त्रिपाठी फिल्म ‘हल्कारा’बाट मनोनित भएका हुन् । उक्त फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको मनोनयन सूचीअनुसार त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा छन् […]

निफमा दिव्य देव र मेनुका उत्कृष्ट

अभिनेता दिव्य देव र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मेनुकाले ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दा दिव्य देव ‘चिसो एस्ट्रे’बा उत्कृष्ट अभिनेता भएका हुन् ।कार्यक्रमा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको थियो । फिल्मले अभिनेत्री सहित लेखन र निर्देशन विधाका समेत अवार्ड पाएको थियो । संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने महान

९४ औँ ओस्कारः 'कोडा' उत्कृष्ट फिल्म, विल स्मिथ उत्कृष्ट अभिनेता

काठमाडौं : प्रतिष्ठित फिल्म अवार्ड ओस्कारको ९४ औँ संस्करणमा 'कोडा' उत्कृष्ट फिल्म बनेको छ भने विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। अमेरिकाको डल्वि थिएटर, लस एन्जलसमा सोमबार बिहान सम्पन्न अवार्ड कार्यक्रममा 'कोडा' उत्कृष्ट फिल्म र स्मिथ उत्कृष्ट अभिनेता बन्दा 'ड्युन'ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको हो।सियान हेडरको लेखन तथा निर्देशनमा बनेको 'कोडा' सन् २०१४ को फ्रेन्च फिल्म 'ला फेमिली बेलाय'को रिमेक हो। कान नसुन्ने