९४ औँ ओस्कारः 'कोडा' उत्कृष्ट फिल्म, विल स्मिथ उत्कृष्ट अभिनेता

काठमाडौं : प्रतिष्ठित फिल्म अवार्ड ओस्कारको ९४ औँ संस्करणमा 'कोडा' उत्कृष्ट फिल्म बनेको छ भने विल स्मिथले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन्। अमेरिकाको डल्वि थिएटर, लस एन्जलसमा सोमबार बिहान सम्पन्न अवार्ड कार्यक्रममा 'कोडा' उत्कृष्ट फिल्म र स्मिथ उत्कृष्ट अभिनेता बन्दा 'ड्युन'ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको हो।सियान हेडरको लेखन तथा निर्देशनमा बनेको 'कोडा' सन् २०१४ को फ्रेन्च फिल्म 'ला फेमिली बेलाय'को रिमेक हो। कान नसुन्ने

सम्बन्धित सामग्री

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

श्रीमती जिस्क्याएको निहुँमा ओस्कार विजेता स्मिथले क्रिसलाई मञ्चमै हाने झापड

काठमाडौं : यस वर्ष ओस्कार अवार्ड ‘कोडा’ ले जितेको छ। ९४औँ एकाडेमी अवार्ड (ओस्कार)ले सन् २०२2 को  विजेता पाएको हो।‘कोडा’ अर्थात् चायल्ड अफ डेफ एडल्टस् कमेडी ड्रामा फिल्म हो। सियान हेदरको लेखन तथा निर्देशनमा बनेको चलचित्र श्रवणशक्ति नभएको एउटा परिवारको कथा हो।यस्तै, ओस्कारमा यसवर्ष उत्कृष्ट अभिनेता विल स्मिथ बने। ओस्कारको  पुरस्कार वितरण कार्यक्रममा स्मिथको ओस्कार उपाधिभन्दा झापड चर्चामा रह्यो। उनले आफ्नो श्रीमतीमाथि जोक गरेको भन्दै कमेडियन क्रिस रक

ओस्कार अवार्डः ‘कोडा’ सर्वोत्कृष्ट फिल्म, विल स्मिथ उत्कृष्ट अभिनेता

एजेन्सी । क्यालिफोर्नियास्थित लस एन्जेल्सको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्डको सेरेमोनी आयोजना भयो । विल स्मिथ र जेसिका चेस्टेनले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एकेडेमी अवार्ड जितेका छन् ।

ओस्कार : विल स्मिथ बने उत्कृष्ट अभिनेता, कोडा उत्कृष्ट चलचित्र

विल स्मिथले ओस्करमा उत्कृष्ट अभिनेताको पुरस्कार हात पारेका छन् । ‘किङ रिचर्ड’ चलचित्रका लागि उनले सो पुरस्कार हात पारेका हुन् । चलचित्रमा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन् ।पुरस्कार ग्रहण गर्दा निकै भावुक बनेका स्मिथले यसअघि स्टेजमा क्रिस रकलाई अनुहारमा हिर्काएकोमा माफीसमेत मागेका थिए । यता, जेसिका चास्टियनले ‘द आइज अफ ट्यामी फेय’ का लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् । त्यस्तै, ‘कोडा’ले ‘द पावर अफ द डग