अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित

काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्। त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्। ‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही…

सम्बन्धित सामग्री

नेपालबाट ओस्कारमा हल्कारा जाने

काठमाडौं । ओस्कार अवार्डको ९६औँ संस्करणका लागि नेपालबाट ५ वटा सिनेमाले आवेदन दिएका थिए । जस मध्य चलचित्र ‘हल्कारा’लाई नेपाल स्थित चयन टिमले छानेको छ । महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख भूमिका रहेको हल्कारमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्कीलगायतको पनि अभिनय छ । फिल्मले अमेरिकाको ‘ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल […] The post नेपालबाट ओस्कारमा हल्कारा जाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘हल्कारा’ अभिनेता र छायाकारले काठमाडौंमै लिए अमेरिकामा जितेको अवार्ड

काठमाडौँ । फिल्म ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र छायाकार चिन्तन राजभण्डारीले अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा जितेको ट्रफीलाई काठमाडौंमै ग्रहण गरेका छन् । शुक्रबार ओस्कार इन्टरनेसनल कलेजमा आयोजित समारोहमा उनीहरुलाई अवार्ड हस्तान्तरण गरिएको हो । फेस्टिभलको सन् २०२२ को संस्करणमा यी दुईले वल्र्डफेस्ट ह्युस्टनमा आ-आफ्नो विधामा अवार्ड जितेका थिए । यो फिल्म वैशाख २९ गतेदेखि […]

चलचित्र ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्ड काठमाडाैंमा हस्तान्तरण

काठमाडाैं । चलचित्र हल्काराका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’बाट प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत वर्ष ५५ औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख […]

अमेरिकी फिल्म फेस्टिभलमा महेश त्रिपाठी सर्वोत्कृष्ट अभिनेता

काठमाडौं । फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो । अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन र लीलाई उछिन्दै […]

अमेरिकामा ‘हल्कारा’लाई दुई अवार्ड

अमेरिकाको टेक्सासमा आयोजित ‘ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘हल्कारा’ ले दुई अवार्ड जितेको छ । विक्रम सापकोटाको निर्देशन रहेको फिल्मले ‘प्लाटिनम रेमी अवार्ड’ र यसका छायांँकार चिन्तनराज भण्डारीले ‘गोल्ड रेमी अवार्ड’ हात पारेको हो ।गत २० देखि २४ तारिखसम्म आयोजित फेस्टिभलमा यसै फिल्मबाट अभिनेता महेश त्रिपाठी पनि मनोनयनमा थिए । फिल्मले वनमा अकस्मात आइपर्ने घटना र मानिसको संघर्ष कथाको रुपमा प्रस्तुत गरेको छ । फिल्ममा महेशको अलवा बिनिता थापामगर,

अमेरिकी अवार्डमा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म

काठमाडौं । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ । विजयी भएसँगै फिल्मले प्लाटिनम रेमी अवार्ड जितेको छ । यही फिल्मबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् । विक्रम सापकोटा निर्देशित फिल्मबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर पुर्‍याउने एक […]

अभिनेता महेश ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा

काठमाडौं : अभिनेता महेश त्रिपाठी ‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा छनोट भएका छन्। अमेरिकाको टेक्सासमा आजबाट सुरु भएको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा महेश फिल्म ‘हल्कारा’बाट मनोनयनमा परेका हुन्। बुधवार ‘वर्ल्ड फेस्ट ह्युस्टन’ फेसबुकमार्फत मनोनयनमा परेका तीन अभिनेताहरूको नाम सार्वजनिक गरिएको हो। उत्कृष्ट अभिनेताका लागि महेशले अमेरिका र बेलायतका अभिनेतासँग प्रतिस्पर्धा…