कतारको गरिबी देख्नु र त्यसको बारेमा कुरा गर्नु सजिलो कुरा होइन । यसबारे बोल्नेहरू पनि धेरै ध्यान दिएर बोल्छन् । एक ट्याक्सी चालकले नाम न छाप्ने सर्तमा बीबीसी मुन्डोसँग यसबारे कुरा गरेका छन् । उनले भने, ‘यो एकदमै गाह्रो मुद्दा हो । तपाईंले यसबारे कुरा गर्नुभन्दा पहिले आफ्नो सुरक्षा गर्नु पर्छ किनभने प्रशासन यसमा धेरै कडा छ ।’कतार विश्वको धनी देश हो, त्यहाँ गरिबी पनि छ तर यसबारे यहाा राम्रोसँग कुरा हुँदैन । त्यो यसकारण किनभने गरिबी पनि यहाँ धेरै हदसम्म लुकाएको हुन्छ । विदेशी कामदारहरूल