नक्कली भ्याट बिलमार्फत राजस्व छली गर्ने पाँच कम्पनी र सञ्चालकविरुद्ध मुद्दा

११ वैशाख,काठमाडौं । नक्कली भ्याटबिल जारी गरी राजश्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच वटा व्यापारिक र्फमका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका चार फर्महरुले राजस्व चुहावट गर्ने मनासयले नक्कली भ्याट बिल प्रयोग गरेको अनुसन्धानमा भेटिएपछि १८ करोड रुपैयाँ विगो र विगो बराबरको सजायँ माग दाबी गरेर कुल ३६ करोड ११ […]

सम्बन्धित सामग्री

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दर्ता

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विमला इन्टरनेशनलका सञ्चालक अग्रवालविरुद्ध विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ बिगो तथा जरिवाना र हदैसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो । भारतको पश्चिम बंगालस्थित सिलगुरी थानाका स्थायी बासिन्दा ३२ वर्षीय अग्रवालबाट विभागले भारतीय राजदूतावास काठमाडौंबाट जारी ४८÷०९ नम्बरको परिचयपत्र र भारतीय आधारकार्य पनि बरामद गरेको छ । काठमाडौंको ताहाचलमा बसो

१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेग

१८ करोड राजस्व छली गरेको आरोपमा ४ जना विरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रा.लि.का सञ्चालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले स्टार इन्डिया प्रा.लि. भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्रा.लि. […]

राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

काठमाडौं, माघ १४ । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, […]

तीन वर्षमा  ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली

राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव २०७६/७७ मा १५ अर्ब ५९ करोड ७२ ला

नदीजन्य पदार्थ उत्खनन्मा राजस्व छली गर्ने ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत काम गरेको अभियाेगमा ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे छ।मापदण्ड विपरीत उत्खनन् गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको आरोपमा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेकाे हाे। आर्थिक वर्ष २०७५/०७६ को नदी

राजस्व छली गरेको अभियोगमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ । विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो । यस्तै ज्ञवालीले पेश गरेको […]

६७ करोडको राजस्व छली

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।...

रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड राजस्व छली

चितवन रत्ननगर–८ देवौलीस्थित शिव शक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप

१ अर्बको राजस्व छली भएको खुलासा

झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।  राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए । मिश्रलगायतको ट...