साढे १५ करोड राजस्व छली गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा, नक्कली भ्याट बिल प्रयोग गरेर कर छली

काठमाडौं। राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर