नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने दुइवटा कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सयपत्री इन्टरप्राइजेज र संकित जेनेर सप्लायर्सविरुद्ध मुद्दा दायर भएको हो । ती फर्मका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तबाट १ अर्व ३४ करोड ९५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै उच्च अदालत पाटनम...