छिटो अन्त्य गर राहदानीको आहत

विश्वलाई विज्ञान तथा प्रविधिले निकै सजिलो र छिटो बाटो हिडाउन थालेका धेरै समय भइसके पनि नेपाल भने आफ्नै गतिबाट अघि बढ्न सकेको छैन । विद्युतीय राहदानीको सर्भरमा स्टोरेजको समस्या देखिएपछि सेवाग्राहीलाई हप्तौं लाइन लाग्नुपर्ने समस्याले पनि नेपालको प्रविधिमा औंला उठाएको छ । यसको समाधानका लागि फ्रान्सबाट प्राविधिक टोली सोमबार आउने र त्यसपछि मात्र समस्या समाधान […] The post छिटो अन्त्य गर राहदानीको आहत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्यायसम्पादन हुनुपर्छ’

काठमाडौँ : कानूनव्यवसायीले न्यायालयप्रतिको जनआस्था बढाउन  छिटो, छरितो न्यायसम्पादन हुनुपर्ने बताएका छन्।न्यायालयप्रति जनविश्वास बढाउन राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन्। शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा कानूनव्यवसायीले न्याय पाउने कुरा खर्चिलो हुन नहुने औंल्याएका छन्।अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाउन नेपाल बार एशोसिएशनको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले न्यायमा पहुँच नभएका नागरिक

न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्याय सम्पादन हुनुपर्छः कानुन व्यवसायी

काठमाडौँ – कानुन व्यवसायीले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन्। न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन्। शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा भेला भएका कानुन व्यवसायीले न्याय पाउने कुरा खर्चिलो हुन नहुने आवश्यक्ता पनि औंल्याएका […]

तोकिएको मापदण्डको केमिकल आयात गर्न नदिनुभित्रको स्वार्थ के हो?

क्रमिक आर्थिक विकास/ पूर्वाधार विकासलाई देखाएर हामीले यो गर्‍यौं/ त्यो गर्‍यौं भन्ने छुट यो नेतृत्वलाई छैन र हुनुहुँदैन। बिगतदेखी जनताले हरेक क्षेत्रमा भोगीआएका समस्याको छिटो छरितो समाधानका लागि प्रकृयागत ढिलाई हुने स्थितिको अन्त्य गरिनु पनि अति नै जरुरी छ।

गोरखाका हाकिमलाई सेवा प्रवाहमा टाइम कार्ड लागू गर्न मुख्यमन्त्रीको निर्देशन

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गृह जिल्ला गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधवार कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन्।‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ’, उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन टाइम कार्ड लागू गर्नुहोस

राम्ररी अभ्यासमा नआउँदै आरक्षण प्रणाली खारेज गर्ने प्रस्ताव

१६ भदौ, काठमाडौं । सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने निष्कर्षसहित राष्ट्रिय समावेशी आयोगले तयार पारेको अध्ययन प्रतिवेदनको आलोचना शुरू भएको छ । संवैधानिक आयोगहरू नै सामुहिक रूपमा प्रतिवाद गर्ने तयारीमा जुटेका छन् । ‘संविधानको प्रस्तावनाकै विरुद्धमा प्रतिवेदन आयो, यसबारे गम्भीर छलफल भइरहेको छ’ मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त भन्छन् । उनका […]

१४ वर्षदेखि लागू आरक्षण व्यवस्था अन्त्य गर्न सुझाव

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले १४ वर्षदेखि लागू आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा ग्रहण गरी जतिसक्दो छिटो अन्त गर्न भनेको छ । आयोगले सरकारलाई बुझाएको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ मा उक्त सुझाव दिइएको हो । आरक्षणबाट प्रवेश गरेकालाई अन्यसरह नै तालिमको व्यवस्थाका साथै थप क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आयोगले भनेको छ । आन्तरिक […]

एमसीसी राष्ट्रघाती भए राजनीतिबाट सन्यास लिऔं

यो गरिमामय सदनमा हामीले यति महत्वपूर्ण राष्ट्रिय मुद्दामा विमर्श गरिरहँदा प्रमुख प्रतिपक्षका सांसदहरू यसरी विरोधमा उत्रन पर्नु त्यति उपयुक्त र शोभनीय छैन । हामीले छिटोभन्दा छिटो एउटा समझदारी गरेर यो असहज अवस्थाको अन्त्य गर्नुपर्छ । सत्ता र प्रतिपक्ष दुवैबाट यसतर्फ सकारात्मक र जिम्मेवारपूर्ण भूमिका निर्वाह होस् । सबैभन्दा पहिले म हामीलाई निर्वाचित गरेर पठाउने नेपाली […]

अध्यक्षको पदबहाली गर्दै ओलीले भने- देशलाई निकास दिन छिटोभन्दा छिटो चुनाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउन लाग्ने बताएका छन् ।  मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।  काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले देशको समय बर्बाद हुन नदिन ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।  ‘राष्टिय राजनीति जसरी अन्योलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौँ&...