यो गरिमामय सदनमा हामीले यति महत्वपूर्ण राष्ट्रिय मुद्दामा विमर्श गरिरहँदा प्रमुख प्रतिपक्षका सांसदहरू यसरी विरोधमा उत्रन पर्नु त्यति उपयुक्त र शोभनीय छैन । हामीले छिटोभन्दा छिटो एउटा समझदारी गरेर यो असहज अवस्थाको अन्त्य गर्नुपर्छ । सत्ता र प्रतिपक्ष दुवैबाट यसतर्फ सकारात्मक र जिम्मेवारपूर्ण भूमिका निर्वाह होस् । सबैभन्दा पहिले म हामीलाई निर्वाचित गरेर पठाउने नेपाली […]