श्रेष्ठको सुरक्षाप्रति शुभेच्छुकको चिन्ता

रामेछापका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि मृतक श्रेष्ठकी दिदी सावित्री श्रेष्ठमाथि सुरक्षा जोखिम बढेको भन्दै शुभेच्छुकले चिन्ता गरेका छन्।

सम्बन्धित सामग्री

चिन्ता चिनीको

दसैंअघिदेखि नै बजारमा चिनीको कृत्रिम अभाव देखाई व्यवसायीले महँगोमा बेच्ने गरी च्याँखे दाउ छोपिरहेका छन् । यहाँका अक्सर खुद्रा पसलमा चिनी नै पाइँदैन, पाइहाले पनि छोइनसक्नु महँगो छ । पौने एक घण्टा लाइन बसेर शुक्रबार दुई किलो चिनी हात परेपछि काठमाडौंको डल्लु बस्ने रामेछापकी नीरमाया श्रेष्ठको अनुहारमा जितको खुसी देखिन्थ्यो, कुनै युद्ध नै जिते जस्तो ।

मुटुको धड्कन बचाउन बनेपामा चिन्ता

काभ्रे। नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रेको २८ औ वार्षिक साधारण सभा संस्थाका केन्द्रीय सभापति बलराम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । मुटु स्वस्थ राख्न तथा मुटुलाई बचाई राख्न प्रतिष्ठानले निरन्तर जिल्लामा सचेतनामूलक, तथा उपचारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । समुदायलाई मुटुमा हुने सङ्क्रमण तथा रोगहरुका बारेमा जानकारी गराउँदै […]

संसदलाई गैरसंसदीय प्रक्रियामा नलैजान दललाई पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल कानून समाजले मंगलबार काठमाडौंमा गरेको ‘संघीय संसदको पाँच वर्षे प्रतिवेदन’माथिको छलफलमा उहाँले यस्तो धारणा राख्नु भएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूत गर्नेगरी कानून निर्माण गर्न नसकेको बताउनुभयो […]

वामपन्थी पार्टीहरूलाई तालमेलका लागि नारायणकाजी श्रेष्ठको आग्रह

नेपालमा बामपन्थीहरू मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरूबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुकनै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

एमाले अध्यक्ष ओली भन्छन्, ‘फुट पतनको बाटो हो चिन्ता गर्नुपर्दैन’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुट पतनको बाटो भएको बताएका छन्। पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय कम्युनिष्ट आन्दोनलमा फुटको शिलशिला अन्त्य एकीकरणको शिलशिला चलेको उल्लेख गरे। कम्युनिष्ट आन्दोलनलाई सहि विचारका साथ पुष्पलालको मार्गदर्शन र मदनभण्डारीको विचारका आधारमा नयाँ आन्दोलन अघि जानेमा कुनै दुविधा नभएको उनले स्पष्ट पारे।

तरकारी किन्न जानुपर्ने चिन्ता छैन, छतमै यसरी फल्छ लटरम्मै (फोटोफिचर)

म्याग्दी : कोरोनाको दोस्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निश्चित समयबाहेक अरूबेला बजार खुल्दैनन्।बजारमा निस्के पनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ। यस्तो अवस्थामा म्याग्दीको सदरमुकाम बेनी बजारका धेरैका छतमा गरिएको कौसी खेती तरकारीको जोहोका लागि गतिलो माध्यम बनेको छ। जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख साधना कुमारी श्रेष्ठको घर पनि हुलाक चोकमा नै छ। उनले आफ्नो घरको छतलाई कुनै व्यवसायिक किसानको करेसाबारी भन्दा कम बनाएकी छैनन्।घरको छतैभरि पुदिनादेखि लिएर टमाटर

शिक्षा मन्त्रालय भन्छ– मास्क र स्यानिटाइजर प्रयाेग गर्दै पढाऊ

काठमाडौं। विद्यालयहरूलाई मास्क र स्यानिटाइजरको प्रयोग गरी पढाइ सुचारु गर्न निर्देशन दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः निरीहता प्रकट गरेको छ। कोरोना सङ्क्रमणका बढ्दै गर्दा बालबालिकामा सङ्क्रमणको जोखिम बढेको भन्दै अभिभावकहरूले चिन्ता गरिरहेका बेला आज मन्त्रालयले एक विज्ञप्तिमार्फत् स्वास्थ मापदण्ड अपनाई पढाइ सुचारु गर्न विद्यालयहरूलाई भनेको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरिएको थियो।

काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

१६ भदौ, काठमाडौं । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् । दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन …

अजय श्रेष्ठको गिरफ्तारीप्रति निजीक्षेत्र चिन्तित

मुलुकको आर्थिक, उद्योग, बैकिङ्ग व्यवसायको विद्यमान वस्तुस्थिती तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्याका सन्दर्भमा नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले सरकारसँग विभिन्न माध्यमबाट निरन्तर सम्वादतथा सहकार्य गर्दै आएको जनाउँदै नेपाल उद्योग परिसंघले चिन्ता प्रकट गरेको छ ।