काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

१६ भदौ, काठमाडौं । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् । दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन …