मुटुको धड्कन बचाउन बनेपामा चिन्ता

काभ्रे। नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रेको २८ औ वार्षिक साधारण सभा संस्थाका केन्द्रीय सभापति बलराम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । मुटु स्वस्थ राख्न तथा मुटुलाई बचाई राख्न प्रतिष्ठानले निरन्तर जिल्लामा सचेतनामूलक, तथा उपचारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । समुदायलाई मुटुमा हुने सङ्क्रमण तथा रोगहरुका बारेमा जानकारी गराउँदै […]

सम्बन्धित सामग्री

ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार

ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा  सफल उपचार  गरिएको छ।

सञ्चितालाई लिएर १८ वर्षपछि ‘धड्कन २’ निर्देशन गर्दै नरेश पौड्याल

काठमाडौं । फिल्म ‘धड्कन’ निर्माणको १८ वर्षपछि निर्माता तथा निर्देशक नरेश पौड्याल दोस्रो श्रृंखला लिएर पुनरागमन गर्दैछन् । मंगलबार फिल्मको औपचारिक घोषणा गर्दै उनले अभिनेत्री सञ्चिता लुइँटेल फिल्ममा जोडिएको जानकारी दिए । लभ-क्राइम जनरामा निर्माण हुने फिल्मलाई पौड्यालले नै निर्माण तथा निर्देशन गर्दैछन् । अघिल्लो भागका कुनै कलाकार नदोहोरिने र प्रमुख चारजना कलाकारलाई डेब्यु गराउने […]

बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन...’

वरिष्ठ गायिका शर्मिला बर्देवाको ‘यो मुटुको धड्कनले...’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोको कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका हुन् । बेलायतका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्धय सलिना थापा मगर र...

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ ।

‘धड्कन २’ को तयारीमा जुटे नरेश

काठमाडौँ– पुराना निर्देशक नरेश पौड्याल निर्देशनमा फर्किने भएका छन् ।  उनले १६ वर्ष अघि रिलिज भएको हिट फिल्म ‘धड्कन’ को नाममा नयाँ सिरिज बनाउँदैछन् । नरेशकै कथालाई यतिबेला मौनता श्रेष्ठले पटकथाको स्वरूप दिइरहेका छन् । ‘धड्कन २’ नाम रखिएता पनि फिल्मको अघिल्लो सिरिजसँग कुनै सम्बन्ध नरहने निर्देशक पौड्यालले बताए ।  ‘कथालाई पटकथामा ढाल्ने कार्य भइरहेको […]

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा नयाँ पुस्ता

‘मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो ।  औँला काटी कलम बनावे रगतके मसिया बनावे, यै हो ।  हाय हाय रगतके मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो ।’ होलीका अवसरमा...

कोरोना सङ्क्रमण फेरि बढ्दा परदेशीको मुटुको धड्कन पनि बढ्दै छ

रमेश क्षेत्री, पोखरा/हाल सिसेल्स विभिन्न देशहरूमा पछिल्लो समय कोरोना सङ्क्रमण दर पुनः बढेको छ । कोरोना सङ्क्रमित बढ्दा हामी परदेशीको मुटुको धड्कन पनि बढ्न थालेको छ । मन यही डर छ कि पहिलेजस्तै अवस्था आउने त होइन ? गएको वर्ष के मात्र भोग्न परेन । पहिलो लहरबाट बचेर आफ्नो देश फर्कँदा भोगको पीडाहरू अहिले पनि दिमागमा ताजै छ । त्यो क्षण सम्झँदा अहिले पनि मुटु दुख्छ । बिदा सकिएर कर्म देश फर्कने बेला ठिक्क नेपालमा दोस्रो पटक लकडाउनको तयारी थियो । सरकारले निर्णय गरिसकेको थियो । मैले देश छाडेको भोलिपल्टदेखि लकडाउन हुँदै...

हृदयाघातले अचानक मुटुको धड्कन बन्द हुँदा सीपीआरले बचाउन सक्छ (भिडियाे)

काठमाडौँ– सीपीआर के हो? सीपीआरको अभ्यास कुन समयमा गरिन्छ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ। पछिल्लो समय हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। परिवर्तित जीवनशैली, असन्तुलित आहारका कारण मानिसहरुमा हृदयघातको समस्या बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्। अकस्मात रुपमा हृदयघात भएर मुटुको धड्कन रोकिँदा मानिसहरुलाई बचाउनका लागि अभ्यास गरिने एक उपाय हो, सीपीआर। […]

धड्कन

मभित्र एउटा धड्कन थियो तर आज त्यो धड्कन हरायो एकान्तमा खोजे भिडमा खोजे संसार खोजे तर, पाउन सकिन अन्तमा थाहा पाए त्यो धड्कन तिमीभित्र धड्किरहेछ।...