विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन