निगमको १५ दिनमा २ अर्बको घाटा

काठमाडौं, माघ ४ । नेपाल आयल निगमले १५ दिनमा २ अर्ब २४ करोड घाटा हुने जनाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्रै पेट्रोलियम पदार्थ, डिजेल, एल पी ग्यास खरिदमा दैनिक करोडौं घाटा व्यहोरीरहेका बताएको हो । निगमले एल पी ग्यास खरिदमा १५ दिनमै १ अर्ब १४ करोड ८६ लाख, पेट्रोलियम पदार्थ […]

सम्बन्धित सामग्री

आयल निगमको दावी : एक वर्षमा ५० अर्ब घाटा

३१ साउन, काठमाडौं । गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गरे । ‘निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब […]

आयल निगम : एक वर्षको घाटा ५५ अर्ब

काठमाडौँ । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८-०७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव […]

आयल निगमको एक वर्षको घाटा ५५ अर्ब

९ साउन, काठमाडौं । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । ‘आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ,’ स्रोतले […]

आयल निगमको सरकारी कोष रित्तियो

नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए । ‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्

आगामी महिना पौने ५ अर्ब घाटा हुने निगमको प्रक्षेपण

काठमाडौँ । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमले जनाएको छ । प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ […]

आयल निगमको घाटा एक महिनामै पौने पाँच अर्ब

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धनको मूल्य बढेर आएपछि मूल्य समायोजन नभए नेपाल आयल निगमको मासिक घाटा पौने पाँच अर्ब रुपैयाँ पुग्ने देखिएको छ।...

आयल निगमको अन्तरकथा : कसरी हुन्छ सधैँ घाटा ?

माघ १६, काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै पछिल्लो समय नेपालमा इन्धनको मूल्य आकासिँदै गएको छ । इन्डियन आयल कर्पाेरेसन आइओसीले पछिल्लो समय पठाएको मूल्यसूचि अनुसार अहिले निगमलाई पाक्षिकरुपमा पेट्रोलमा ३४ करोड ८१ लाख, डिजेलमा ५७ करोड र ग्याँसमा सबैभन्दा धेरै १ अर्ब १५ करोड रुपैयाँ घाटा छ । मट्टितेल र हवाई इन्धनमा भने क्रमशः २ […]

घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […] The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तीन महिनामा ६ अर्ब नाघ्यो आयल निगमको घाटा, अब कति धान्ला?

यसैगरी मूल्य वृद्धि हुने हो भने अक्टोबर अन्त्यसम्ममा घाटा नौ अर्ब पुग्ने उनी बताउँछन्।

आयल निगमलाई पाक्षिक ८० करोड घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढावले नेपाल आयल निगमलाई पाक्षिक ८० करोड रूपैयाँ घाटा लाग्ने भएको छ। पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड पुग्ने निगमको प्रक्षेपण छ। पछिल्लो १५ दिनमा एलपी ग्यासमा निगमले ६० करोड रूपैयाँ घाटा व्यहोरेको छ।