काठमाडौँ । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमले जनाएको छ । प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ […]