काठमाडौं । आर्थिक भार थेग्नै नसक्ने गरी नेपाल आयल निगमको घाटा चुलिएको छ । निरन्तर ६ वर्ष नाफा कमाएको निगमले अहिले मासिक ४ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरिरहेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेकाले निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […]
The post घाटा थेग्नै नसक्ने भएपछि आयल निगम गम्भीर आर्थिक संकटमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.