तीन महिनामा ६ अर्ब नाघ्यो आयल निगमको घाटा, अब कति धान्ला?

यसैगरी मूल्य वृद्धि हुने हो भने अक्टोबर अन्त्यसम्ममा घाटा नौ अर्ब पुग्ने उनी बताउँछन्।