माघ १६, काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै पछिल्लो समय नेपालमा इन्धनको मूल्य आकासिँदै गएको छ । इन्डियन आयल कर्पाेरेसन आइओसीले पछिल्लो समय पठाएको मूल्यसूचि अनुसार अहिले निगमलाई पाक्षिकरुपमा पेट्रोलमा ३४ करोड ८१ लाख, डिजेलमा ५७ करोड र ग्याँसमा सबैभन्दा धेरै १ अर्ब १५ करोड रुपैयाँ घाटा छ । मट्टितेल र हवाई इन्धनमा भने क्रमशः २ […]