९ साउन, काठमाडौं । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८/७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ । ‘आर्थिक वर्ष अन्त्यको प्रारम्भिक अनुमानमा यो आकारको घाटा देखिएको छ,’ स्रोतले […]