माघे संक्रान्ति : तरुल र चाकुको मस्त व्यापार (फोटो)

काठमाडौं :  माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन

सम्बन्धित सामग्री

माघे संक्रान्तिमा बढ्यो कन्दमूलको व्यापार (फोटोफिचर)

काठमाडौं, ३० पुष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंका बजारहरुमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कण्दमूलको माग बढेको छ । माघे संक्रान्तिमा कन्दमूललगायत चाकु, तिलको लड्डु खाने गरिन्छ । तस्विर मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम

माघे संक्रान्ति लागेसँगै तरुलको बजार फस्टाउँदै

काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।

माघे संक्रान्ति, तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।

तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ । तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुलहरु आइरहेको व्यापारीहरुको भनाइ […]

माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुकाे व्यापार बढ्याे

काठमाडाैँ- माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ। कालीमाटीमा तरकारी व्यापार […]

सिन्धुलीमा माघी पर्व लक्षित सामानको व्यापार बढ्दो

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगाएतका जिल्लाका प्रमुख बजारहरुमा माघे संक्रान्ति लक्षित तरुल,तिल, सख्खरलगायतका समानहरुको व्यापार अत्यधिक रुपमा बढेर गएको छ । सदरमुकाम सिन्धुलीमाडीमा बजारको मुख्यचोक तथा सुपथपसलमा घिउ, चाकु, जस्ता परिकार र कन्दमुलहरुको व्यापार बढेको देखिन थालेको छ । सिन्धुलीमाडीका सानाठूला फुटपाथे पसल तथा तरकारी पसल जताततै तरुल, तिल,पिडालु, सखरखण्डलगायतका सामग्रीहरुको व्यापार बढेर […]

कालिमाटी आइपुग्यो माघे संक्रान्तिका लागि तरुल, तस्विर

काठमाडौं :  माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। काठमाडौंमा विशेषषरी धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी र सुनसरीलगायत जिल्लाबाट तरुल आयात हुन्छ।कालिमाटी तरकारी बजारमा अहिले सिमल, हात्तीपाइले जातका साथै नीलो, सेतो र वनतरुल भित्रिएको छ। यसका साथै स्कुसका जरा पनि बजारमा देखिन्छ। कालिमाटी बजारमा हरेक वर्ष माघे संक्रान्तिको सेरोफेरोमा एक हजार टनभन्दा बढी तरुलको व्यापार हुने गरेको व्यापारी बताउँछन्।आकार र जातअनुसार केजीको २०० देखि ५०० रुपै

बजारमा पिँडालु र तरुलको बढ्दो व्यापार

माघे संक्रान्ति नजिकिनासाथ बजारमा जताततै तरुल, पिँडालु र सखरखण्ड देखिने गर्छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरुललगायत कन्दमूलको व्यापार माघीको अवसरमा व्यापक हुने गर्छ । मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूलमध्येको एक तरुल पनि हो । तरुलको व्यापार विशेष गरी पुस महिनामा हुने गर्छ । त्यसैले पुसको अन्त्य हुँदै गर्दा राजधानीको मुख्य […]

किन्ने होइन त तरुल? हेर्नुस् १३ फोटो

काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। माघे संक्रान्तिमा तरुल तथा चाकु खानुपर्ने परम्परा छ। त्यसैले उक्त चाड नजिकिँदै जाँदा तरुलको माग पनि बढेको हो।माघे संक्रान्तिमा तरुलको माग धेरै हुने भएकाले तराईबाट ठूलो मात्रामा काठमाडौं ल्याइने गरिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा हरेक वर्ष माघे संक्रान्तिमा २० देखि २५ लाख रुपैयाँसम्मको तरुलको व्यापार हुने गरेकाे व्यापारीहरू बताउँछन्।

माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढ्यो

काठमाडौँ– माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढेको छ। काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो। तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको […]