बजारमा पिँडालु र तरुलको बढ्दो व्यापार

माघे संक्रान्ति नजिकिनासाथ बजारमा जताततै तरुल, पिँडालु र सखरखण्ड देखिने गर्छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरुललगायत कन्दमूलको व्यापार माघीको अवसरमा व्यापक हुने गर्छ । मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूलमध्येको एक तरुल पनि हो । तरुलको व्यापार विशेष गरी पुस महिनामा हुने गर्छ । त्यसैले पुसको अन्त्य हुँदै गर्दा राजधानीको मुख्य […]