माघे संक्रान्ति लागेसँगै तरुलको बजार फस्टाउँदै

काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।

सम्बन्धित सामग्री

गोरखाका मगर समुदायले मनाए माघे संक्रान्ति

गोरखाका मगर समुदायले विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन्।

रुरु रिडी माघे संक्रान्ति मेला सुरु

रिडी माघे संक्रान्ति मेला आइतबार (आज)देखि सुरु भएको छ । चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेशलगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको रुरु फ्रेण्डस क्लब रिडीले जनाएको छ । यो वर्ष मेला भर्न आउने दर्शनार्थीको भीड बढ्न सक्ने अनुमान आयोजकले गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमको […]

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […] The post आज माघे संक्रान्ति, सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं– आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […]

हिडन एक्सन ले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा बाइक स्टन्ट गर्ने

भक्तपुरको बाइक स्टन्ट स्कूल हिडन एक्सनले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा फ्री स्टाइल स्टन्ट शो आयोजना गर्ने भएको छ।...

माघे संक्रान्ति : तरुल र चाकुको मस्त व्यापार (फोटो)

काठमाडौं :  माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन

माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुकाे व्यापार बढ्याे

काठमाडाैँ- माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ। कालीमाटीमा तरकारी व्यापार […]

टुँडिखेलमा मगर समुदायको माघे संक्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवं त्रिवेणीमा […]

किन मनाइन्छ माघे संक्रान्ति?

काठमाडौँ-  काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार यतिबेला तरुलमय बनेको छ। माघे संक्रान्ति पर्वलाई लक्षित गरी कन्दमुलहरु भित्रिएसँगै बजार तरुलमय बनेको हो। तरुलहरुको पर्व समेत भनेर चिनिने माघे संक्रान्ति पर्वमा तरुलको माग उच्च हुने गरेको छ। माघे संक्रान्ति पर्वमा विशेषगरी कन्दमुल, चाकु, तिलका लड्डु लगायतका परिकारहरु खाने परम्परा छ। शरीरलाई न्यानो बनाउने यस प्रकारका परिकारहरुले […]