नेकपा एसले तोक्यो प्रदेशदेखि जिल्ला इन्चार्ज र सहइन्चार्ज, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ । अध्यक्ष […]

सम्बन्धित सामग्री

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं- जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज […]

नेकपा बहुमतका जिल्ला इन्चार्ज खड्कासहित ७ कार्यकर्ता प्रहरी नियन्त्रणमा

हेटौंडा-१० स्थित बसपार्कमा निर्वाचन विरुद्ध गतिविधि गर्न खोजेको भन्दै नेकपा बहुमतका मकवानपुरका जिल्ला इन्चार्ज रबि खड्कासहित ७ जनालाई प्रहरीले पक्रेको हो।...

राष्ट्रिय युवा संघले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज (नामावली सहित)

२४ साउन, काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे

बुटवल : नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज जीवन गौतमले चुनावको मुखमा पार्टी छाडेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत नरहने गरि पार्टी त्यागेको घोषणा गरेका हुन्। गौतम २०६५ सालदेखि एकता केन्द्र मासलबाट माओवादीमा आवद्ध भएका थिए। माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपामहानगरपालिकाको मेयरको दावेदार थिए।…

माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले दिए राजीनामा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट आइतबार राजीनामा दिएका हुन् ।२०७४ सालको निर्वाचनमा घोराही उपमहानगर पालिका मेयरमा तेस्रो भई पराजित भएका गौतम यस पटक पनि मेयरको दाबेदार थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा दिएका हुन्। माओवादी कम्युनिस्ट विचारबाट च्युत भएको भन्दै राजीनामा दिएका हुन् । पार्टी भित्रको अन्तरद्धन्द्धका कारण गौतमले राजीनामा दिएको

माओवादीेले जिल्ला इन्चार्ज तोक्यो

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई […]

माओवादी केन्द्रले रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज ताेक्याे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकमा मुख्यतयाः केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देश...

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।  आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...