राष्ट्रिय युवा संघले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज (नामावली सहित)

२४ साउन, काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची  

सम्बन्धित सामग्री

युवा संघका सचिवद्वारा एमाले परित्याग

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं अर्घाखाँची जिल्ला इन्चार्ज गोविन्दप्रसाद भुसालले पदबाट राजीनामा दिएका छन् । एमाले अर्घाखाँचीको आठौँ जिल्ला अधिवेशनप्रति असन्तुष्ट देखिएका उनले आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको बताएका छन् ।

युवा संघ गुल्मीका इन्चार्ज प्रचण्ड-माधव समूहमा

गुल्मी । नेकपा दुई समूहमा विभाजित नहुँदै राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला इन्चार्ज रहेका हिमाल थापा ओली समूहबाट  प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन् । युवा नेता थापाले आफ्नो फेशबुक स्टाटसमार्फत आजदेखि ओली समूह परित्याग गरि प्रचण्ड–माधव समूहमा सक्रिय सहभाग हुने घोषणा गरेका हुन् ।  ...