माओवादीेले जिल्ला इन्चार्ज तोक्यो

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई […]

सम्बन्धित सामग्री

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं- जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज […]

राष्ट्रिय युवा संघले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज (नामावली सहित)

२४ साउन, काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादी केन्द्रले सातमध्ये ६ वटा प्रदेशका इन्चार्ज तोक्यो

नेकपा माओवादी केन्द्रले सरकार पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपनि प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्ला इन्चार्ज भने तोकेको छ।

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।  आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...

एमाले काभ्रेले वडा र पालिकाको अधिवेशन तोक्यो

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले काभ्रेको जिल्ला कमिटी बैठक पार्टी कार्यालय बनेपामा अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले आगामी कार्ययोजना सहित पार्टी स्थायी कमिटीद्वरारा केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन प्रस्तावका बारेमा जानकारी गराउनु भएको थियो । ‘बैठकले विद्यान संशोधनका लागि जिल्ला कमिटी […]

गण्डकीमा नेपाल समूहले तोक्यो जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव

१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेश कमिटीको सचिवालय कमिटी बनाउनुका साथै १० जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार लेकसाइड, पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय कमिटी बनाएको छ । कास्कीमा इन्चार्जको जिम्मेवारी धनराज आचार्यलाइ दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी […]