माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गौतमले पार्टी छाडे

बुटवल : नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज जीवन गौतमले चुनावको मुखमा पार्टी छाडेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले माओवादीको साधारण सदस्यसमेत नरहने गरि पार्टी त्यागेको घोषणा गरेका हुन्। गौतम २०६५ सालदेखि एकता केन्द्र मासलबाट माओवादीमा आवद्ध भएका थिए। माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपामहानगरपालिकाको मेयरको दावेदार थिए।…

सम्बन्धित सामग्री

माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्जले दिए राजीनामा

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् । मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेको साथै समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएका हुन् । प्रतिनिधि सभामा मुस्लिम क्लस्टर […]

माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए राजीनामा

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँनले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँनले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् ।रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पा

विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिबार माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको  छ ।विज्ञप्‍तिमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजुप्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका नेताहरु

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ६० जनाभन्दा बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने दलबहादुर धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए ।

माओवादीेले जिल्ला इन्चार्ज तोक्यो

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई […]

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ।

माओवादीले तोक्यो प्रदेशका रिक्त पदाधिकारी र जिल्ला इन्चार्ज

नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।  आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।  प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...