माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले दिए राजीनामा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट आइतबार राजीनामा दिएका हुन् ।२०७४ सालको निर्वाचनमा घोराही उपमहानगर पालिका मेयरमा तेस्रो भई पराजित भएका गौतम यस पटक पनि मेयरको दाबेदार थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा दिएका हुन्। माओवादी कम्युनिस्ट विचारबाट च्युत भएको भन्दै राजीनामा दिएका हुन् । पार्टी भित्रको अन्तरद्धन्द्धका कारण गौतमले राजीनामा दिएको