सिन्धुपाल्चोकमा रित्तियो नेकपा (एस), जिल्ला इन्चार्ज कर्मचार्यसहित १३७ जना एमालेमा प्रवेश

काठमाडौं, २० साउन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन् । आज (शनिबार) चौतारामा आयोजित कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायतले […]

सम्बन्धित सामग्री

अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन

अछामका स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम – अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य […]

चुनाव छेकोमा कांग्रेस सभापती र उपसभापती एमालेमा प्रवेश !

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न. ५का कांग्रेस सभापती प्रमानन्द पन्त एमाले प्रवेश गरेका छन् ।पन्तलाई एमाले केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज पूरनसिंह दयाल र केन्द्रीय सदस्य एंव जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले टिका लगाई पार्टी प्रवेश गराएका हुन् । मेलौलीमा भएको एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराईएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयालले […] The post चुनाव छेकोमा कांग्रेस सभापती र उपसभापती एमालेमा प्रवेश ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा एसनिकट मुक्ति समाजका केन्द्रीय उपाध्यक्षसहित एमालेमा प्रवेश

चितवन । नेकपा एकीकृत समाजवादीनिकट उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रुचालसहित दुई दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा आयोजित एक कार्यक्रममा रूचालसहितका नेकपा एसका नेता कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, चितवन २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णभक्त […]

माओवादीका चितवन सह-इन्चार्ज एमाले प्रवेश, प्रचण्डलाई धक्का

काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनलाई एमालेमा स्वागत गरेका हुन्।उनले चितवन, काठमाडौं र ललितपुरका करिब दुईदर्जन कार्यकर्तालाई खादा लगाई स्वागत गरे।कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै देशभक्त, वामपन्थीहरूको एमालेमा समाहित हुनु जरूरी रहेको बताउँदै नवप्रवेशीहरूलाई कुनै भे

गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश

रुपन्देही । नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ । सोमबार गुल्मीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले केन्द्रीय सदस्यद्वय गणेश खनाल र नरेश भण्डारीसहितको टोलीलाई एमालेमा स्वागत गरेका हुन् । केन्द्रीय सदस्य खनाल गुल्मी जिल्ला इन्चार्ज र अर्का केन्द्रीय सदस्य भण्डारी जिल्ला अध्यक्षसमेत हुन् । एमाले […]

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश गर्नेहरूमा […]

माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी छाडेर बसेका नेता जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहेका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गरेका थिए । शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी […]

मन्थलीका वडाध्यक्ष श्रेष्ठ माओवादी छाडेर एमालेमा प्रवेश

काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदास श्रेष्ठ माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी एमालेमा प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा माओवादीबाट निर्वाचित भएका अध्यक्ष श्रेष्ठसहित उनको टिमलाई जिल्ला इन्चार्ज कैलाश ढुंगेलले पार्टीमा स्वागत गरेका हुन् ।