विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनका कार्यालयमा ताला

काठमाडौं । नीजि विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनले आज देशभरका  प्याब्सन र एनप्याब्सनका  कार्यालयमा तालाबन्दी गरेका छन् ।   डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको ...

सम्बन्धित सामग्री

गण्डकीका निजी विद्यालय सञ्चालकले भने : गुठीमा लैजाने भए आजै चाबी दिन्छौं

२४ साउन, पोखरा । प्रस्तावित विद्यालय शिक्षा ऐनमा सरकारले निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा जानुपर्ने व्यवस्था राखेकोमा गण्डकीका विद्यालय सञ्चालकले विरोध गरेका छन् । प्याब्सन, एनप्याब्सन र हिसान गण्डकी प्रदेश र कास्की जिल्ला समितिले सरकारले हचुवाको भरमा ५ वर्षभित्र शैक्षिक गुठीमा लैजाने व्यवस्था राखेको भन्दै विरोध जनाएका हुन् । प्याब्सनका कास्की जिल्ला अध्यक्ष मथुराप्रसाद पौडेलले […]

इसानका अध्यक्षको निधन‚ भोलि गोकर्णेश्वर नगरभित्रका सबै विद्यालय बन्द

काठमाडौं : संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको निधनको शोकमा भोलि (शुक्रबार) गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्।बिहीबार प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले संयुक्त सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।उनीहरूले ७ गते सञ्चालन हुने परीक्षा ८ गते शनिबार सञ्चालन गर्न आग्रह गरेका छन्। असोज ५ गते ४२ वर्षीय दर्लामीको

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनहरूलाई कारबाही

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ।मिति २०७९।०४।०४ गते काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याब्सन र हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने गराउने सहमति भएको थियो।सोही अनुरूप आज विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको ट्

१ फागुनदेखि भाैतिक उपस्थितिमै पढाउन सुझाव, सिसिएमसीले निर्णय गर्ने

काठमाडौं : कोरोनाका कारण बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएकाे नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।उनका अनुसार छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव,स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।‘छलफलम

प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिज प्रालिको सहकार्यमा विद्यार्थीका अभिभावक, शिक्षक र कर्मचारीले मेरो डक्टरबाट सेवा लिन सक्ने भएका छन् ।कोरोनाको महामारीसँगैको जारी निषेधाज्ञाले हिडडुमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा […]

प्याब्सन, एनप्याब्सन र मिदास प्रालिबीच सहकार्य

काठमाण्डाै - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएशन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजी प्रालिसँग सहकार्य गरेका छन्।  प्याब्सन र एनप्याब्सनले मिदाससँग गरेकाे सहकार्य अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service मार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएकाे छ । मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor...

प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी - Naya Patrika

निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै विद्यार्थी संगठनले बुधबार देशभरका निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका...पूरा पढ्नुहोस् »

विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

१९ वैशाख, काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा …

कात्तिक १७ देखि एनप्याब्सन महाधिवेशन

निजी विद्यालय सञ्चालकहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियनस (एन प्याब्सन) को छैटौं राष्ट्रिय