प्याब्सन, एनप्याब्सन र मिदास बीच सहकार्यः अब यी व्यक्तिले पाउनेछन् मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सेवा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीको सहकार्यमा कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था मिलाएको छ । विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर–अनलाइन भिडियो कन्सल्टेसन सर्भिस मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ । मिदास टेक्नोलोजीले सञ्चालनमा ल्याएको मेरो डाक्टरमा २०० भन्दा बढी विशे

सम्बन्धित सामग्री