प्याब्सन, एनप्याब्सन र मिदास प्रालिबीच सहकार्य

काठमाण्डाै - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएशन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजी प्रालिसँग सहकार्य गरेका छन्।  प्याब्सन र एनप्याब्सनले मिदाससँग गरेकाे सहकार्य अनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर Mero Doctor – Online Video consultation Service मार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क बनाइएकाे छ । मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको Mero Doctor...

सम्बन्धित सामग्री

प्याब्सन, एनप्याब्सन र मिदासको सहकार्य

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिज प्रालिको सहकार्यमा विद्यार्थीका अभिभावक, शिक्षक र कर्मचारीले मेरो डक्टरबाट सेवा लिन सक्ने भएका छन् ।कोरोनाको महामारीसँगैको जारी निषेधाज्ञाले हिडडुमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा […]