काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ।मिति २०७९।०४।०४ गते काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याब्सन र हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने गराउने सहमति भएको थियो।सोही अनुरूप आज विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको ट्