काठमाडौं : संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको निधनको शोकमा भोलि (शुक्रबार) गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्।बिहीबार प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले संयुक्त सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।उनीहरूले ७ गते सञ्चालन हुने परीक्षा ८ गते शनिबार सञ्चालन गर्न आग्रह गरेका छन्। असोज ५ गते ४२ वर्षीय दर्लामीको