विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

१९ वैशाख, काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा …

सम्बन्धित सामग्री

प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी - Naya Patrika

निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै विद्यार्थी संगठनले बुधबार देशभरका निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका...पूरा पढ्नुहोस् »

विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनका कार्यालयमा ताला

काठमाडौं । नीजि विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनले आज देशभरका  प्याब्सन र एनप्याब्सनका  कार्यालयमा तालाबन्दी गरेका छन् ।   डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको ...