२४ साउन, पोखरा । प्रस्तावित विद्यालय शिक्षा ऐनमा सरकारले निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा जानुपर्ने व्यवस्था राखेकोमा गण्डकीका विद्यालय सञ्चालकले विरोध गरेका छन् । प्याब्सन, एनप्याब्सन र हिसान गण्डकी प्रदेश र कास्की जिल्ला समितिले सरकारले हचुवाको भरमा ५ वर्षभित्र शैक्षिक गुठीमा लैजाने व्यवस्था राखेको भन्दै विरोध जनाएका हुन् । प्याब्सनका कास्की जिल्ला अध्यक्ष मथुराप्रसाद पौडेलले […]