आज चैत्र पूर्णिमा, यसको महत्व अरूभन्दा फरक किन ?

पूर्णिमा उपवास प्रत्येक महिना आउँछ तर सनातन धर्ममा चैत्र पूर्णिमाको विशेष महत्त्व छ । चैत्र महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलाई चैत्र पूर्णिमा भनिन्छ । चैत्र विक्रम संवतको पहिलो महिना हो, त्यसैले यसलाई पहिलो चन्द्र महिना पनि भनिन्छ । चैत्र पूर्णिमा पनि भाग्यशाली पूर्णिमा मानिन्छ । भनिन्छ कि यस दिन उपवास बस्नाले इच्छा पूरा हुनुका साथै भगवानबाट […]

सम्बन्धित सामग्री

प्रणय सप्ताह अन्तर्गत आज ‘किस डे’ : शरीरको फरक अंगमा गरिने चुम्बनको फरक महत्व

काठमाडौं । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । चुम्बन गहिरो भावनात्मक सम्बन्धलाई स्वीकार गर्ने तरिका हो । चुम्बन भनेको तपाँईले कसैको ख्याल राख्नुहुन्छ भनेर […]

मौलिक पर्व दसै

दसैंको ठूलो आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शास्त्रीयलगायत महत्व र आफ्नै विधि छ । नेपालका विभिन्न समुदायले फरक ढंग, फरक शैली, फरक नामले मनाए पनि यो नेपालीमात्रको महान चाड हो । कतिपयले यसलाई हिन्दूधर्मसँग र हिन्दू कथाबाट जोडेर ‘हिन्दू मात्रको महान पर्व’ भने पनि वास्तवमा त्यसो होइन । ‘हिन्दूको महान पर्व’ हुँदो हो त यसलाई हिन्दूस्तानमा […] The post मौलिक पर्व दसै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा समावेशी शिक्षाको महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्छ तापनि यिनीहरूको समानता र भिन्नता सम्बन्धमा फरक–फरक दृष्टिकोण राखिएको छ । सन् १९२३ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आदिवासी श्रमिकहरूका अधिकारका बारेमा कुरा उठायो । १९९३ मा संयुक्त राष्ट्रसंघले आदिवासी वर्ष नै मनायो । […]

गर्भमै बच्चाको वृद्धि विकास र रोग पत्ता लगाउने प्रविधि ‘अल्ट्रासाउण्ड’ के हो?

सामान्यतया अल्ट्रासाउण्डलाई धेरैले भिडियो एक्सरे भनेर पनि बुझ्ने गर्छन्। तर यी दुई फरक भएको कन्सल्टेन्ट फिटल एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा खुश्बू श्रीवास्तव बताउँछिन्। गर्भावस्थामा अल्ट्रासाउन्ड किन गर्ने? यसको महत्व के छ? लगायत विषयमा हामीले डा श्रीवास्तवसँग थप बुझ्ने प्रयास गरेका छौँ।

प्रणय सप्ताह : शरीरको फरक–फरक अंगमा गरिने चुम्बनको यस्तो छ महत्व

काठमाडौँ । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्र्तगत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । प्रणय सप्ताहमा १३ फेब्रुअरीका दिन मनाइने ‘किस डे’ मा शरीरको विभिन्न अंगमा गरिने किसको फरक अर्थ […]

सगरमाथा चढ्दै होचा तथा फरक क्षमताका सागर

गण्डकी–सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन् । […]

गुरुङ जातिको मुख्य पर्वः  तमु ल्होछार

ल्होछार नेपालमा विभिन्न जाति र समुदायहरूले फरक फरक समयमा मनाउँदै आएको एउटा पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सॉंस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको पाइन्छ । तर ल्होछार मान्ने जाति र समुदायहरूमा भने एकरूपता नभई फरक समय र नामले ल्होछार पर्व मनाउ‘दै आएका छन् । यही क्रममा गुरुङ जातिले पुस १५ गतेको दिन तमु ल्होछार  मनाउँदछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन सोनाम ल्होछार मनाउ‘दछन् । उता हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्

बहुजातीय दसैँ : परम्परा र टीकाको रंग फरक, उमंग उस्तै

दसैँ खुसी र उमङ्गको चाड हो । दसैँलाई पारिवारिक जमघट तथा हर्षोल्लासको पर्यायवाची भन्दा फरक नपर्ला । मान्यजनहरुको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न देशभन्दा बाहिर रहेकाहरु पनि दसैँका लागि स्वदेश फर्कन्छन्, शहरमा भएकाहरु गाउँ फर्कन्छन् । त्यसैले त दसैँको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व निकै उत्कृष्ट छ ।दसैँ राष्ट्रिय पर्व पनि हो । विभिन्न जात–जाति, समुदायको साझा फूलबारीका रुपमा रहेको यो देशका अधिकांश नागरिक दसैँ त मनाउँछन्, तर सबैको आ–आफ्नै शैली छ, महत्त्व छ ।  २०

आइसोलेसन अनि मेन्सुरेसन: अवस्था उही व्यवहार फरक

महिनावारीमा पनि यी कुराहरु उत्तिकै आवश्यक हुन्छ। जसरी शारीरिक, मानसिक र भावनात्मक सबै पाटोलाई समेटेर आइसोलेसनको बसाई सहज बनाउँछौ। महिनावारीलाई पनि केही फरक नठानी उहीँ महत्व र दृष्टिकोणका साथ हेरौं।

ज्योतिषशास्त्र : पूर्णिमा र समुद्रमा आउने छालको सम्बन्ध के छ ?

हिन्दु पञ्चाङ्ग अनुसार एक वर्षमा १२ वटा पूर्णिमा मनाउने गरिन्छ । ती सबै पूर्णिमाको फरक फरक महत्व रहेका हुन्छन् । तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा बनेको ज्योतिष शास्त्रले वैज्ञानिक विषयलाई समेत महत्व दिएर आफ्नो सिद्धान्त तयार पारेको हुन्छ । यही पाँच अंगको संयोजनबाट बनेको ज्योतिषले हरेक महिना एउटा पूर्णिमा र एउटा अमावस्याको अवधारणा […]