बहुजातीय दसैँ : परम्परा र टीकाको रंग फरक, उमंग उस्तै

दसैँ खुसी र उमङ्गको चाड हो । दसैँलाई पारिवारिक जमघट तथा हर्षोल्लासको पर्यायवाची भन्दा फरक नपर्ला । मान्यजनहरुको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न देशभन्दा बाहिर रहेकाहरु पनि दसैँका लागि स्वदेश फर्कन्छन्, शहरमा भएकाहरु गाउँ फर्कन्छन् । त्यसैले त दसैँको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व निकै उत्कृष्ट छ ।दसैँ राष्ट्रिय पर्व पनि हो । विभिन्न जात–जाति, समुदायको साझा फूलबारीका रुपमा रहेको यो देशका अधिकांश नागरिक दसैँ त मनाउँछन्, तर सबैको आ–आफ्नै शैली छ, महत्त्व छ ।  २०

सम्बन्धित सामग्री

परम्परा जोगाउन रोटेपिङ

टक्सार (भोजपुर), २६ कात्तिक । भोजपुर नगरपालिका–१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो । “अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भने, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको […]

संरक्षण अभावले लोप हुँदैछ ढुंगेधारा परिक्रमा परम्परा

भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।...

लोप हुने अवस्थामा नौ ढुंगेधारा खोज्‍ने परम्परा

१५ भदौ, भक्तपुर ।  गुपु हिटी सिकेगु अर्थात नौ ढुंगेधाराको खोजी गर्न जाने परम्परा लोप हुने अवस्थामा पुगेको छ । भक्तपुरमा जनैपूर्णिमाको राति वा गाइजात्रा अर्थात सापारुको दिन गरिने यो परम्परा आजभोलि हराउँदै गएको हो । लोप हुने अवस्थामा पुगेको उक्त परम्परालाई निरन्तरता दिन भक्तपुरको निओ फियुजन बाजा समूहले बिहीबार विहानै गुपु हिति सिकेगु कार्यक्रमको […]

आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा पश्चिमा मुलुकमा मौलाउँदै

गुरु परम्परा प्राचीन सनातन परम्परा हो। हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल। गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौँदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो। पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम, श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गर्नु भएको […]

लोप हुँदै बेठी परम्परा

केहीदशक अघीसम्म बेसीखेतहरूमा तामझामका साथ बेठी लगाएर रोपाइँ गर्ने गरिन्थ्यो ।बेठीलगाएर धान रोप्ने चलन पुरानो परम्परा हो । पहाडी क्षेत्रका ग्रामीण भेगका बेसीहरूमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।नौमती बाजाबजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको […]

'लोपोन्मुख संगीत संरक्षणका लागि एक प्रदेश एक परम्परा'

प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि एक प्रदेश एक परम्परा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका छन्।...

मरेपछि आफन्तकै लास खाने परम्परा !

संसारमा यस्ता धेरै आदिवासी समुदायको बसोबास छ, जसका बारेमा आम मानिसहरूलाई थाहै छैन । कतिपय आदिवासी समुदायका रितिरिवाज, परम्परा तथा संस्कृतिहरू यस्ता छन्,जसको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो पर्दछ । कतिपयका संस्कार तथा परम्पराहरु निकै हिंस्रक, दर्दनाक तथा अनौठा छन् जुन आधुनिक मानव समुदायका लागि अपाच्य हुनसक्दछन् । यस्तै अनौठो परम्परा भएको आदिवासी समुदाय हो […]

परालको गुन्द्री बुन्ने परम्परा गाउँघरबाटै हराउँदै

लमजुङ–पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । विगतमा विशेषगरी : पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको लमजुङ सुन्दरबजार नगरपालिका-६ की सन्तुमाया बुढाप्रिथीले बताउनुभयो । ‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हरा...

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै

ताप्लेजुङ– विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा […]

आश्चर्यलाग्दा परम्परा मान्ने लुओ जनजाति

संसारभर अहिले पनि फरक–फरक परम्परा अवलम्बन गर्ने जनजातिहरू भेटिइन्छन् । जनजातिहरूको आफ्नै नियम र परम्परा हुन्छन् । केही जनजातिकाहरु आश्चर्य लाग्दा रीतिथिति मान्ने गर्छन् । उनीहरुले अंगाल्ने संस्कारका बारेमा जान्दा जो कोहीलाई आश्चर्य लाग्छ । यस्तै, जनजातिभित्र पर्छन् लुओ जनजाति । यो जनजातिलाई जोनागी/ओनागी पनि भनिन्छ । यो जनजाति उत्तरी युगान्डा र उत्तरी तान्जानीया क्षेत्रमा बसोबास गर्ने गर्छन् । यो जनजाति अनौठो परम्परा र सांस्कृतिक प्रथाका कारण प्रसिद्ध छ । शवसँग सुत्ने यो जनजातिभित