काठमाडौं । प्रणय सप्ताह अर्थात भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ । हरेक वर्ष १३ फेब्रुअरीका दिन ‘किस डे’ मनाइन्छ । किस अर्थात् चुम्बन आफ्नो कोहि विशेष व्यक्तिप्रति प्रेम, स्नेह, विश्वास र माया व्यक्त गर्ने एक माध्यम हो । चुम्बन गहिरो भावनात्मक सम्बन्धलाई स्वीकार गर्ने तरिका हो । चुम्बन भनेको तपाँईले कसैको ख्याल राख्नुहुन्छ भनेर […]