आइसोलेसन अनि मेन्सुरेसन: अवस्था उही व्यवहार फरक

महिनावारीमा पनि यी कुराहरु उत्तिकै आवश्यक हुन्छ। जसरी शारीरिक, मानसिक र भावनात्मक सबै पाटोलाई समेटेर आइसोलेसनको बसाई सहज बनाउँछौ। महिनावारीलाई पनि केही फरक नठानी उहीँ महत्व र दृष्टिकोणका साथ हेरौं।