क्यान्सरपीडित कोरोना संक्रमित घरमै : गाउँ नै सिल गरियो

ओखलढुंगाका ७२ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिए पनि उपचार नगराई घरैमा राखिएको छ । लिखु गाउँपालिकाका

सम्बन्धित सामग्री

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो।

३५ जना कोरोना संक्रमित देखिएपछि थप सात दिन गाउँ नै सिल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई  सिल गरिएको हो।यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप

१९ मा कोरोना, चडेपानी सिल

बैतडी, (नेस) । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ एक हप्ताका लागि सिल गरिएको छ । एकै गाउँका १९ मा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको विपद् व्यस्थापन समितिको बैठकले उक्त गाउँलाई सिल गरेको हो । संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल

कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइस

स्याङ्जाको धरमपानीमा १९ जना संक्रमित फेला, गाउँ नै सिल

स्याङ्जा : बुधबार एकै गाउँका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ।वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित गह्रौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको स्वास्थ्य परीक्षण गरेको थियो।गत १४ गते गाउँमा चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरू एन्टिजिन परीक्षण गर्न गह्रौं प्राथमिक अस्पतालमा आएका थिए।‘एन्टिजेन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै ग

संक्रमण देखिएपछि गाउँ सिल

खाँडाचक्र नगरपालिका–११, रेंगिलका ५ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले गाउँलाई सिल गरेको छ । संक्रमण अन्यत्र फैलिन सक्ने भन्दै एक हप्ताको लागि गाउँ सिल गरिएको हो ।

सिराहाको सखुवानन्कारकट्टीमा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको छ

सप्तरीका संक्रमित युवकको गाउँ सिल

सप्तरीको डाक्नेश्वरी नगरपालिका –३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ सिल गरिएको छ।  जिल्ला