संक्रमण देखिएपछि गाउँ सिल

खाँडाचक्र नगरपालिका–११, रेंगिलका ५ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले गाउँलाई सिल गरेको छ । संक्रमण अन्यत्र फैलिन सक्ने भन्दै एक हप्ताको लागि गाउँ सिल गरिएको हो ।

सम्बन्धित सामग्री

१९ मा कोरोना, चडेपानी सिल

बैतडी, (नेस) । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ एक हप्ताका लागि सिल गरिएको छ । एकै गाउँका १९ मा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको विपद् व्यस्थापन समितिको बैठकले उक्त गाउँलाई सिल गरेको हो । संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

बैतडीमा एकै गाउँका १९ जनामा कोरोना, गाउँ नै सिल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको छ। सोमबार गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले  उक्त गाउँलाई सिल गर्ने निर्णय गरेको हो।  संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मको लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिए। सिल भएको अवधिमा उक्त गाउँमा आवतजावतमा पूर्ण रुपमा रोक ल...

जुम्लाको रावतबाडा गाउँमा संक्रमण भयावह, एकसाता गाउँ सिल

जुम्लाको तातोपानी गाउँपालिका–६ रावतवाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोभिड—१९ संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ जेठसम्म रावतवाडा गाउँ एक साताका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुुसार बाहिरबाट आएको कुनै […]

ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

ओखलढुंगा : मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय  गरेको हो।कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए।नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरी दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहर

२५ जनामा संक्रमणपछि गाउँ सिल

एकै गाउँका २५ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि भीमसेन थापा गाउँपालिका–७ को क्यामुनटार गाउँ सिल गरिएको छ । मंगलबार क्यामुनटारका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सिराहाको सखुवानन्कारकट्टीमा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको छ

सप्तरीका संक्रमित युवकको गाउँ सिल

सप्तरीको डाक्नेश्वरी नगरपालिका –३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनको गाउँ सिल गरिएको छ।  जिल्ला

नेपालगन्जका संक्रमित क्षेत्रमा सिल, केन्द्र र प्रदेशबाट बिज्ञ आउँदै

नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ ।स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ ।

भुल्केस्थित मस्जिद क्षेत्रमा पूरै सिल, टेस्ट किट सहित स्वास्थ्यकर्मी जाँदै

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भए पछि अहिले सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ सिल गरेको छ ।