१९ मा कोरोना, चडेपानी सिल

बैतडी, (नेस) । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ एक हप्ताका लागि सिल गरिएको छ । एकै गाउँका १९ मा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको विपद् व्यस्थापन समितिको बैठकले उक्त गाउँलाई सिल गरेको हो । संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

नेपालगन्जको एक पानी उद्योग सिल

नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।...

लेबल नभएका तीन उद्योग सिल

सुर्खेतमा लेबल नलगाएर उत्पादन तथा विक्री गर्ने तीन वटा उद्योग सिल गरिएको छ। अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा समेत पालना नगरेपछि तीन वटा उद्योगहरु सिल गरिएको हो।...

बैतडीमा ३ वटा मेडिकल सिल

बैतडीमा ३ वटा मेडिकल सिल गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका भेटिएकोले जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो।...

यता सिल उता सिल चारैतर्फ सिल

यता सिल उता सिल चारैतर्फ सिल, दुनियाँका छातीमाथि पर्न हुन्न खिल। फूलजस्तै बनी सक्या मानवको बस्ती,जताततै पस्यो भन्छन् महारोगी चिल। सावधानी अपनाएर बस्नुपर्ने भयो, यताउता डुल्नै हुन्न देखाएर हिल।...

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रे।कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ। कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गरिनेछ।

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रे।कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ। कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गरिनेछ।

कोरोना कहरःजुम्लाका तीन गाउँपालिका सिल

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ सथानीयतह मध्य तीन गाउँपालिका सिल गरिएको छ । अत्याआबश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठीचौर र कनकासुन्दरी गाउँपालिका सिल गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एकजना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म सिल गरिएको अध्यक्ष नवराज न्यौपानले […]

काठमाडौं प्लाजा सिल

नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्णरूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता […]

काठमाडौं प्लाजा सिल

काठमाडौं ।  नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपा

काठमाडौं प्लाजा सिल

नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीवार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानग...