बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई सिल गरिएको हो।यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप
हुम्ला। हुम्ला जिल्लाको मध्ये भेगमा पर्ने सर्किगाड गाउँपालिकामा पहिलो दिन १५ जनाको एन्टिजेन किटबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्किगाड गाउँपालिका ५ गोठीमा गरिएको परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएसँगै पालिकाले ५ नम्बर बडा गोठीसिल गरेको सर्किगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए । यो सहित जिल्लामा कोरोना संक्रमित ४२ जना पुगेको छ ।
१६ वैशाख, रौतहट । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई …