दशैँ नजिकिएसँगै काठमाडौँ महानगरको बजार अनुगमन तीव्र

दशैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ...

सम्बन्धित सामग्री

चाडपर्वमा हुने कालोबजारी रोक्न अनुगमनमा तीव्रता

मकवानपुर- दशैँ लगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, […]

वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना

वीरगंजः दशैँ तिहार नजिकिँदै जाँदा वीरगंजमा स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको छ। महंगी बढेको र म्याद गुज्रिएका समान बिक्री भइरहेको गुनासोपछि अनुगमन तीव्र बनाइएको हो। सोमबार वीरगंजका दुई पसललाई कारबाही समेत गरिएको छ। अनुगमन टोलीले उपभोक्ता ऐन २०७५ अनुसार एक पसललाई ५० हजार र अर्कोलाई २० हजार जरिवाना