काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् । उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साध्ने काम भैरहेको भन्दै कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, […]