कांग्रेस उपसभापति पदको मतगणना शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, […]

सम्बन्धित सामग्री

कांग्रेस उपसभापति पदमा खड्काको अग्रता कायमै

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ । अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश […]

कांग्रेस उपसभापति पदको मतगणना सुरु

मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।