नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । काँग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।यसैगर