काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली होल्डिङको सहायक ब्राण्ड रेडारा अटोको उत्पादन नेपाल आउने भएको छ । कम्पनीको मिडसाइज सेग्मेन्टमा इलेक्ट्रीक पीकअप ट्रक ‘राडार आरडीसिक्स’ नेपाल आउन लागेको हो । यसअघि पनि नेपालमा केही संख्यामा जेएसी र म्याक्सस् ब्राण्डका इलेक्ट्रीक पीकअप आएका थिए । अब भने सिजी मोटर्सले प्रिमियम पीकअप नेपाल ल्याउन लागेको हो । […]