अखाध्य वस्तु बिक्री गर्ने ३ कम्पनी कारवाहीमा

मानव स्वास्थ्य माथि नै खेलवार्ड गर्ने गरी पोखरामा सञ्चालन हुँदै आएका ३ वटा कम्पनी कारवाहीमा परेका छन् । पोखरामा हालै गरिएको बजार अनुगमनका क्रममा अन्नपूर्ण फुड्स एण्ड वेवरेज प्रालि, हिम सागर मेडिकल हल, न्यू दाई दाङ भ्याली सप्लायर्स कारवाहीमा परेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । बजार अनुगमनको क्रममा तीन कम्पनीसहित प्रकाश […]

सम्बन्धित सामग्री

सेयर बिक्री गरेपछि के गर्नुपर्छ ?

ईडीआइएस भनेको सेयर बिक्री गरेपछि बिक्री गरेको सेयरलाई बिक्रीकर्ताले आफ्नो डिम्याट खाताबाट ब्रोकरको पुल खातामा पठाउनको लागि दिइने विद्युतीय निर्देशन हो । यसलाई अंग्रेजीमा ‘इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप’ भनिन्छ । ग्राहकले सेयर बिक्री गरेपछि राफसाफ कार्यलाई अगाडि बढाउन अनिवार्य रुपमा आफ्नो खाताबाट ब्रोकरको डिम्याट पुल खातामा सेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । ग्राहकले डिम्याट खाता सञ्चालन […]

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ।

सात वर्षमा पाँच लाख गाडी बिक्री

टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडी बिक्री गरेको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षमा पाँच लाख वटा गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ।...

डिपो र बिक्री केन्द्रद्वारा दसैँमा खाद्यान्न बिक्री भएन

सिमकोट – जिल्लाका आठ वटा डिपो र बिक्री केन्द्रमा दसैँका लागि खाद्यान्न बिक्री गर्न नसकेको पाइएको छ। चालुु वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पैदल मार्गबाट ढुवानी हुन नपाएपछि बिक्री नभएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब सुुब्बा नवीन आचार्यका अनुुसार शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठ वटा डिपो […]

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्री हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । स्थापना कालदेखि ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको कम्पनीले जनाएको छ । ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै खानीबाट […]

खाद्यले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ ।कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले […]

नामिबियाद्वारा ५७ हात्ती बिक्री

नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ । खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए। उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो । हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुप...

कृषि बीउबिजन बिक्री केन्द्रबाट म्याद सकिएको बीउ बिक्री

बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् ।     ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।उनका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बज

किसानलाई म्याद सकिएको बीउ बिक्री

राँझा । बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् । ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी […]

बन्द हुँदै मल बिक्री केन्द्र

कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ ।  मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् । मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ ।  कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ । हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गर...